अब नागरिकता बनाउँदा नयाँ ऐनअनुसार अनुसूची फाराम – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

अब नागरिकता बनाउँदा नयाँ ऐनअनुसार अनुसूची फाराम

    मा प्रकाशित

दाङ, ९ असार ।
के तपाईं नागरिकता बनाउँदै हनुहुन्छ ? यदि नागरिकता बनाउँदै हुनुहुन्छ भने तपाईंले केकस्ता कागजातको तयारी गर्नुपर्छ जानिराख्न आवश्यक छ । तपाईंले नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नको लागि नयाँ ऐनअनुसार अनुसूची फाराम पेश गर्नुपर्ने छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालय, दाङले नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नको लागि नयाँ ऐनअनुसार अनुसूची फाराम पेश गर्न सेवाग्राहीलाई अनुरोध गरेको छ । जिल्लाअन्तर्गतका सेवाग्राहीका नाममा सूचना प्रकाशित गरेर प्रशासनले नागरिकताको अनुसूची फाराम पेश गर्दा नयाँ कानुनअनुसार गर्न अनुरोध गरेको हो ।

आवश्यक पर्ने कागजातहरु

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्