मदन भण्डारी मेमोरियल स्कुलमा विविध कार्यक्रम – Kanika Khabar
Sunday, May 19Nepali News Portal

मदन भण्डारी मेमोरियल स्कुलमा विविध कार्यक्रम

    मा प्रकाशित

No description available.

दाङ, १४ असार ।
मदन भण्डारीको ७२ औ जन्मजयन्तीको अवसरमा मदन भण्डारी मेमोरियल स्कुलमा वृक्षारोपण कार्यक्रम सप्पन्न भएको छ। मदन भण्डारीको ७२ औ जन्मजयन्तीको अवसरमा विद्यालयले वृक्षारोपण कार्यक्रम गरेको हो ।

गुठीका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अधिकारी, प्रिन्सिपल बिमल भण्डारी लगायत शिक्षकहरु विद्यार्थीहरुले विभिन्न प्रजातिका विरुवाहरु रोपेका थिए।

No description available.

कार्यक्रममा विद्यालयले कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीका बिचमा निबन्ध लेखन प्रतियोगिता गराएको थियो । साथै कक्षा १० मा अध्यनरत छात्रहरु र शिक्षकहरु बिचमा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्