हाइड्रोक्सिक्लोरोक्वीन र लोपिनभिर रिटोनाभिर कोरोना उपचारका लागि बन्द : विश्व स्वास्थ्य संगठन – Kanika Khabar
Friday, January 17Nepali News Portal

हाइड्रोक्सिक्लोरोक्वीन र लोपिनभिर रिटोनाभिर कोरोना उपचारका लागि बन्द : विश्व स्वास्थ्य संगठन

    मा प्रकाशित

कनिका डेस्क
असार २१, दाङ
विश्व स्वास्थ्य संगठनले कोरोना सङ्क्रमित बिरामीहरुको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीन र लोपिनभिर रिटोनाभिर औषधिको प्रयोगलाई बन्द गरेको छ । मलेरियाको उपचारका लागि प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन र एचआईभी सङ्क्रमितका प्रयोग हुने लोपिनभिर रिटोनाभिर औषधि कोरोना सङ्क्रमितलाई दिँदा मृत्युको जोखिम बढेको भन्दै संगठनले बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितको उपचारका लागि यी दुई औषधिलाई सकारात्मक रुपमा देखिएको थियो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्