लायन्स र लियो क्लवद्वारा तुलसीपुरमा रक्तदान – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

लायन्स र लियो क्लवद्वारा तुलसीपुरमा रक्तदान

    मा प्रकाशित

तुलसीपुर,साउन २८ ।
लायन्स क्लव अफ दाङ र लियो क्लव अफ दाङको संयुक्त आयोजनामा शनिवार तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान नै जिवन दान’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम गरिएको हो ।

लायन्स क्लव अफ दाङका अध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्ड डाक्टर ओम अर्यालले विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै आएका लायन्स र लियो क्लवले आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्