साउदी अरेबियामा हालसम्म २ लाख १३ हजार ७ सय १६ जना सङ्क्रमित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

साउदी अरेबियामा हालसम्म २ लाख १३ हजार ७ सय १६ जना सङ्क्रमित

    मा प्रकाशित

कनिका डेस्क
असार २३, दाङ
साउदी अरेबियामा हालसम्म २ लाख १३ हजार ७ सय १६ जना सङ्क्रमित भेटिएका छन् । साउदीमा हालसम्म कोरोनाका कारण १ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ । साउदी कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित विश्वको मूलुक मध्ये १३ औ स्थानमा छ । यस्तै कतारमा भने हालसम्म १ लाख ३ सय ४५ जना सङ्क्रमित भएका छन् । कतारमा १ सय ३३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । नेपालीहरु रोजगारीका लागि धेरै जाने अर्को देश युएईमा भने हालसम्म ५२ हजार ६८ जना मानिस सङ्क्रमित भएका छन् ।

कुवेतमा ५० हजार ६ सय ४४ जना सङ्क्रमित भएका छन् भने ३ सय ७३ जनाको मृत्यु भएको छ । ओमानमा ४७ हजार हजार ७ सय ३५ जना सङ्क्रमित भएका छन् भने २ सय १८ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्