‘मास्क सारथि’ वीरु फ्रन्टलाइनकै ओझेलका पात्रसँग

कनिका खबर असार २४, दाङ । विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । ‘आफू बचौँ र अरुलाई बचाऔँ’ भन्ने धारणा हरेक जनजनमा छ । कोभिड १९को सङ्क्रमणबाट सुरक्षित रहने उद्देश्यका साथ नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको हो । नेपालमा आज लकडाउन भएको १०७ दिन पुगिसकेको छ । सरकारी, गैरसरकारी तहबाट कोभिड १९ … Continue reading ‘मास्क सारथि’ वीरु फ्रन्टलाइनकै ओझेलका पात्रसँग