कालिकोटको शुभकालिका गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २४ जना घर फर्किए – Kanika Khabar
Friday, April 26Nepali News Portal

कालिकोटको शुभकालिका गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २४ जना घर फर्किए

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, कालिकोट
कालिकोटको शुभकालिका गाउँपालिका भर्ता २ हेरापानी क्वारेन्टाइनमा रहेका २४ जना घर फर्किएका छन् । उनीहरूमा गरिएको जाँचमा कोरोना भाइरस संक्रमको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

२४ जना पुरुषसँगै ६ जना सुरक्षाकर्मी, २ जना स्वास्थ्यकर्मी, ३ जना स्वयम्सेवक गरि जम्मा ३५ जनाको पीसीआर परीक्षण गरिएको प्रहरी हवल्दार पूर्णबहादुर शाहीले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्