तेह्रथुम लालीगुराँसका एक जना युवकमा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, May 15Nepali News Portal

तेह्रथुम लालीगुराँसका एक जना युवकमा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, तेह्रथुम
तेह्रथुमको लालीगुराँस नगरपालिकाका एक जनामा कोरोना भाईरस पुष्टि भएको छ । लालीगुराँस नगरपालिका ६ सुङनामका २६ वर्षका युवामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिनुभयो ।

उनी सहित अन्य ११ जनाको गत शुक्रबार स्वाव संकलन गरी धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षणका लागि पठाईएको थियो । अन्यको टिपोर्टमा भने कोरोना नभएको आएको न्यौपानेले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्