बर्गदुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा गठबन्धनको प्यानल विजयी – Kanika Khabar
Friday, May 3Nepali News Portal

बर्गदुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा गठबन्धनको प्यानल विजयी

    मा प्रकाशित

दाङ, २१ असाेज ।

बर्गदुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति घोराही ३ बर्गदुवा गठबन्धनकाे प्यानल नै विजयी भएकाे छ । अन्तिम मत परिणाम अनुसार पूर्ण बहादुर शाही नेतृत्वको संयुक्त गठबन्धन प्यानल अत्यधिक बहुमतले बिजयी भएको हाे ।

हेर्नुहाेस् मत परिणाम

अध्यक्ष
गठबन्धन – पुर्णबहादुर शाही -४५१ (बिजयी)
एमाले – बसन्त नेपाल -१८९
स्वतन्त्र – दोर्ण बहादुर बुढाथोकी – २७

उपाध्यक्ष
गठबन्धन – बसन्ता शर्मा – ४५४ (बिजयी)
एमाले – भारती नेपाली -१९२

सचिब
गठबन्धन – यादब शर्मा – ४१८ (बिजयी)
एमाले – रामप्रसाद भुसाल – २१२
स्वतन्त्र – धिरज घिमिरे – ३५

कोषाध्यक्ष
गठबन्धन – शोभाकर भुसाल – ४३८ (बिजयी)
एमाले- मदन बिसि -२१७

दलित सदस्य
गठबन्धन – विश्व नेपाली – ४५२ (बिजयी)
एमाले प्यानल- प्रीयाउमा बिक -१८५

महिला सदस्य (३ जना)
गठबन्धन
मल्लिता पुन – ४५७ (बिजयी)
लक्षी बुढा – ४४५ (बिजयी)
बसन्ता बुढाथोकी – ४१८ (बिजयी)

एमाले
कौशिला नेपाल – १९६
कमला वली -१९९
निर्मला बिक -१९७

खुला सदस्य
गठबन्धन – प्रेम बहादुर बस्नेत -४०७ (बिजयी)
एमाले प्यानल – अरबिन्द चौधरी-२४१

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्