गीत : मेरो हरेक यादहरू अनमोल लाग्छ – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

गीत : मेरो हरेक यादहरू अनमोल लाग्छ

    मा प्रकाशित

मेरो हरेक यादहरू अनमोल लाग्छ

हृदयको भित्री मन्दिरमा केही लुकाऊ झैँ लाग्छ

मलाई माया गर्नेहरू सँग घुम्न मन लाग्छ

मैले हेरेको छु अब फर्कन सकिन्छ

 

तिम्रो निधारमा मैले माया गरेँ

मैले धेरै चोटि चुम्बन गरे

यो पल मन खुसी थियो

मनमा झन् बढी माया बस्यो

 

 

पवित्र र सरल दिनहरूको सम्झना गरेको छु

हिउँले घेरेको समय म यही पहाडमा छु

यी सामानहरू बोकेर ल्याएको छु

तिम्रो सम्झनामा अन्तिम सम्म रहनेछु

 

मेरो हरेक यादहरू अनमोल लाग्छ

हृदयको भित्री मन्दिरमा केही लुकाऊ झैँ लाग्छ

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी नगरपालिका –२ दिपायल डोटी

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्