भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै नेकपाको आपत्ति – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै नेकपाको आपत्ति

    मा प्रकाशित

कनिका संवाददाता
असार २५, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाउनुभएको छ । भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उहाँले सामाजिक सञ्जाल ट्विटरमा यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एक ढिक्का रहेको प्रवक्ता श्रेष्ठको भनाई छ । विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन नदिने उहाँले बताउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्