जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता – Kanika Khabar
Friday, March 29Nepali News Portal

जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता

    मा प्रकाशित

कनिका संवाददाता
असार २५, काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी आज दर्ता भएको आयोगका उपन्यायाधिवक्ता एवम राजनीतिक दल व्यवस्थापन शाखाका प्रमुख रुद्रप्रसाद सुवेदीले सीआइएनलाई जानकारी दिनुभयो । आयोगले प्रमाणपत्र लिन आइतबार बोलाइएको उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्