टोकियोस्थित एभरेस्ट इन्टिरनेसनल स्कुल र राप्ती इन्जिनियरिङ कलेजबिच समझदारी पत्रमा हस्ताक्षर – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

टोकियोस्थित एभरेस्ट इन्टिरनेसनल स्कुल र राप्ती इन्जिनियरिङ कलेजबिच समझदारी पत्रमा हस्ताक्षर

    मा प्रकाशित

जापान २० कार्तिक ।
जापानको टोकियो स्थित एभरेष्ट इन्टिरनेसनल स्कुल र राप्ती इन्जिनियरिङ कलेजबिच समझदारी पत्र (Memorandum of Understanding -MOU)मा हस्ताक्षर
जापानको टोकियो स्थित एभरेष्ट इन्टिरनेसनल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच एक आपसमा शैक्षिक अनुभव, ज्ञान, सीप र विद्यार्थी आदानप्रदान, सांस्कृतिक आदानप्रदान, अनुसन्धानमा सहयोग र भाषा शिक्षालाई अगाडि बढाउने गरी समझदारी पत्र (Memorandum of Understanding -MOU)मा हस्ताक्षर सम्पन्न भएको छ ।
एक कार्यक्रमका बीच २०८० कार्तिक २० गते जापानको टोकियोमा आयोजित जापानका लागि नेपाली राजदुत महामहिम डा. दुर्गाबहादुर सुवेदी र नेपालका संघीय सांसद माननीय तेजुलाल चौधरीको रोवहरमा उक्त समझदारी पत्रमा स्कूलको तर्फबाट प्रिन्सीपल श्री विष्णु भट्ट र कलेजको तर्फबाट अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले हस्ताक्षर गर्नु भएको छ । उक्त कार्यलाई सहजीकरण महामहिम डा. दुर्गाबहादुर सुवेदी ज्यु र माननीय तेजुलाल चौधरी ज्यु गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्