उपत्यकामा ४२ सहित १ सय १८ जना जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Saturday, April 20Nepali News Portal

उपत्यकामा ४२ सहित १ सय १८ जना जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका संवाददाता
असार २६, काठमाडौं
काठमाडौंमा २८ सहित ११८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा सङ्क्रमण देखिएको जानकारी गराईएको हो । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकामा ४२ सहित मुलुकभर २४ घन्टामा ११८ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

नेपालमा आज सम्म १६ हजार ६४९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । प्रवक्ता गौतका अनुसार आज अवधिमा १ सय २० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्