माैसम डायरी : न्यून चापीय क्षेत्रको प्रभाव, वर्षाकाे सम्भावना – Kanika Khabar
Monday, February 16Nepali News Portal

माैसम डायरी : न्यून चापीय क्षेत्रको प्रभाव, वर्षाकाे सम्भावना

    मा प्रकाशित

दाङ, १२ मङ्सिर ।

हिजाेदेखि बढ्दै गएकाे बदलीले आज देशका धेरै ठाउँको ढाकेकाे छ । बाक्लिदाे बदलीसँगै देशका धेरै स्थानकाे माैसम सफा हुन सकेकाे छैन ।

पश्चिमी वायुसँगै न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका धेरै ठाउँको मौसम धुम्मिएको मौसमविद्हरूले बताएका छन् ।

नेपालमा अहिले पश्चिमी वायुको साथै राजस्थानमा बनेको न्यूनचापीय प्रणालीको असर छ । त्यसैको असरले बादल लागेको छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्