विपद् व्यवस्थापन समितिको बैठक जारी – Kanika Khabar
Thursday, May 15Nepali News Portal

विपद् व्यवस्थापन समितिको बैठक जारी

    मा प्रकाशित

कनिका खबर
असार २७, दाङ ।
पछिल्लो समयमा आएको अविरल वर्षाका कारण जनजीवन कष्टकर बन्दै गएपछि सरकारले सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा अहिले विपद् व्यवस्थापन समितिको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेता सहभागी छन् ।

मनसुन सुरु भएसँगै देशभर बाढी पहिरोले पुर्‍याएको क्षति र जोखिम न्यूनीकरण गर्न चाल्नुपर्ने कदमका विषयमा छलफल जारी रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्