जनधनको रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न : प्रधानमन्त्री ओली – Kanika Khabar
Friday, May 15Nepali News Portal

जनधनको रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न : प्रधानमन्त्री ओली

    मा प्रकाशित

कनिका खबर
असार २७, दाङ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रधानमन्त्री ओलीले जनधनको रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले विपद पीडितको उद्दार, राहत र जनधनको रक्षाका लागि कुनै कसर बाँकी नराख्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण जनधनको क्षति कम गर्न तथा तत्काल उद्धार तथा राहतको व्यवस्थापन गर्नका लागि प्रभावकारी रुपमा काम गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्