जुम्लामा पनि देखियो सलह – Kanika Khabar
Thursday, June 12Nepali News Portal

जुम्लामा पनि देखियो सलह

    मा प्रकाशित

कनिका खबर
असार २७, जुम्ला ।

जुम्लाको पातारासी गाउँपालिकामा सलह पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएिको भनिएको सलह जुम्लामा पनि पुगेको हो ।
पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह किराको झुण्डहरु भेटिएको स्थानीयहरुले बताएका छन् । सलहले मकै, गहँु र आलु बारीमा क्षति पु¥याएको छ । जताततै सलह किराको बथान देखिन्छ । बालीनालीमा पनि धेरै क्षति पुगेको छ । घोगा लागिसकेको मकै सखाप पार्न थालेपछि किसान चिन्तित छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्