ज्याेतिपुञ्ज माेडेलकाे ३० ओैँ वार्षिकोत्सवकाे तयारी पूरा – Kanika Khabar
Monday, May 20Nepali News Portal

ज्याेतिपुञ्ज माेडेलकाे ३० ओैँ वार्षिकोत्सवकाे तयारी पूरा

    मा प्रकाशित

घाेराही, १० पाैष ।

दाङकाे घाेराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरस्थित ज्याेतिपुञ्ज माेडेल इङलिस स्कुलकाे ३० ओैँ वार्षिकोत्सवकाे तयारी पूरा भएकाे छ ।

यही पाैष १२ गते हुने ३० ओैँ वार्षिकोत्सवकाे तयारी पूरा भएकाे प्रिन्सिपल शिव भण्डारीले बताएका हुन् ।

वार्षिक शैक्षिक क्यालेन्डर अनुसार भएका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई भाेलि बुधबार पुरस्कार वितरण गरिने प्रिन्सिपल भण्डारीले बताएका छन् ।

वार्षिकोत्सव कार्यक्रम विभिन्न सांस्कृतिक कार्यक्रम रहने पनि विद्यालयले जनाएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्