प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा राजविद्या प्रथम – Kanika Khabar
Monday, May 20Nepali News Portal

प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा राजविद्या प्रथम

    मा प्रकाशित

No description available.

दाङ, १७ पौष ।
लुम्बिनी प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा दाङको राजविद्या पाठशाला प्रथम भएको छ । डिजी स्कुलको आयोजनामा ब्टवलमा भएको प्रतियोगितामा राजविद्या पाठशालाका अनुष रावत प्रथम भएका हुन् ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका ४८ जना विद्यार्थीहरु सहभागी रहेका थिए । प्रतियोगिता कम्प्युटर विज्ञिानसँग सम्बन्धित रहेको थियो । प्रतियोगितामा एनिमेसन, पाइथन र गेम क्रेसनका लागि कक्षा ५देखि ७ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

डिजी स्कुलले विद्यालयको सहकार्यमा कम्प्युटर शिक्षाका विषयमा सहकार्य गर्दै आएको छ । कार्यक्रम गत आइतबार बुटवलको न्यु होइराजन इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्