हतकडीसहित थुनुवा फरार – Kanika Khabar
Sunday, May 19Nepali News Portal

हतकडीसहित थुनुवा फरार

    मा प्रकाशित

काठमाडौँ, १७ पौष ।
काठमाडौँको जिल्ला अदालतबाट हतकडीसहित एक थुनुवा फरार भएका छन् । ठगी मुद्दाका थुनुवा विमल खड्का जिल्ला अदालत, काठमाडौं परिसरबाट फरार भएका हुन् ।

खड्कालाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको थियो । अहिले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्