प्याब्सन घोराहीको आयोजनामा निबन्ध प्रतियोगिता सम्पन्न – Kanika Khabar
Sunday, May 19Nepali News Portal

प्याब्सन घोराहीको आयोजनामा निबन्ध प्रतियोगिता सम्पन्न

    मा प्रकाशित

No description available.दाङ, १८ फागुन ।
प्याब्सन घोराहीको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन घोराहीको आयोजनामा आज शुक्रबार कक्षा ९ देखि १२ का विद्यार्थीबिच निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा जनज्योति विद्यामन्दिरका सजना बिक प्रथम, दीपशिखा माविको सङ्गीत बुढाथोकी द्वितीय र माउन्टभ्यु इङ्लिस बोर्डिङ स्कुलका सिद्धान्त अधिकारी तृतीय भएका थिए ।

प्याब्सन घोराहीका अध्यक्ष बीरेन्द्र चन्दको अध्यक्षता तथा प्याब्सन दाङका बरिष्ठ सल्लाहकार नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उपाध्यक्ष सूर्यबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्