माधव नेपाललाई फकाउँदै प्रचण्ड—ओली – Kanika Khabar
Friday, May 3Nepali News Portal

माधव नेपाललाई फकाउँदै प्रचण्ड—ओली

    मा प्रकाशित

काठमाडौँ, २२ फागुन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेपाल निवास कोटेश्वर पुगेका छन् ।
नयाँ सत्ता समीकरणका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली अध्यक्ष नेपालको निवासमा पुगेका हुन्।

नेकपा विभाजन भएपछि ओली नेपाल निवास पुगेका थिएनन्। नयाँ समीकरणमा सामेल हुनका लागि ओलीले नेपाललार्इ आग्रह गरेका छन।

नेपाल निवास कोटेश्वरमा भएको तीन नेताको भेटमा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्