डिभिजन वन कार्यालय दाङ बृक्षरोपण अभियान – Kanika Khabar
Friday, April 26Nepali News Portal

डिभिजन वन कार्यालय दाङ बृक्षरोपण अभियान

    मा प्रकाशित

कनिका खबर
दाङ, असार ३० ।
डिभिजन वन कार्यालय दाङले बिगत १२ बर्षदेखि वन अतिक्रमण गरी पक्की घर बनाएको क्षेत्र हटाई बृक्षरोपण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ स्थित जनकल्याण सामुदायिक वनको हटाईएको अतिक्रमण क्षेत्र करिव २ हेक्टरमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दाङा प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।
उक्त क्षेत्रमा विगत १२ बर्ष देखि अतिक्रमण गरि पक्की घर समेत बनेको थियो । सो क्षेत्र खाली गर्न गराइ तारवार सहितको वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अतिक्रमित क्षेत्र खाली गरेपछि जनकल्याण सामुदायिक वनका पदाधिकारीहरू, उपभोक्ता, विजौरी सव डिभिजन वन कार्यालयका कर्मचारीले सयुक्त रुपमा बृक्षरोपण गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्