जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख घुस लिँदा, लिदै पका्रउ – Kanika Khabar
Thursday, April 16Nepali News Portal

जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख घुस लिँदा, लिदै पका्रउ

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, खोटाङ,
खोटाङ दिक्तेलका जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो । श्रेष्ठको साथबाट श्रोत नखुलेको ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको बताइएको छ ।

हाल जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय आसपासमा सिल गरेर प्रवेशमा रोक लगाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्