दक्षिण अफ्रिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै ३ लाख पुग्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

दक्षिण अफ्रिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै ३ लाख पुग्यो

    मा प्रकाशित

कनिका डेस्क
असार ३१, दाङ
दक्षिण अफ्रिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै ३ लाख पुगेको छ । दक्षिण अफ्रिकामा हाल सम्म २ लाख ९८ हजार २ सय ९२ जना सङ्क्रमित भएका छन् । यस्तै मेक्सिकोमा पनि ३ लाख ११ हजार ४ सय ८६ जना सङ्क्रमित भएका छन् । पछिल्लो पटक मेक्सिकोमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । मेक्सिकोमा ३६ हजार ३ सय २७ जनाको भने कोरोनाका कारण मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्