१८ ओैँ लाेकतन्त्र दिवस : सेवा घरमा काङ्ग्रेस – Kanika Khabar
Friday, May 3Nepali News Portal

१८ ओैँ लाेकतन्त्र दिवस : सेवा घरमा काङ्ग्रेस

    मा प्रकाशित

दाङ, ११ वैशाख ।

१८ ओैँ लाेकतन्त्र दिवसकाे अवसरमा नेपाली काङ्ग्रेस दाङ २(२) दाङकाे नारायणपुरस्थित हुनेबाट सहयाेग, नहुनेलाई उपयाेग´ नारासहित मानव कल्याण समाजद्वारा सञ्चालित सेवा घरमा पुगेकाे छ । १८ ओैँ लाेकतन्त्र दिवसकाे अवसरमा काङ्ग्रेस २(२) ले जिल्लाकाे नारायणपुरस्थित सेवा घरमा खाद्य सामग्री उपलब्ध गराएकाे हाे ।

१८ ओैँ लाेकतन्त्र दिवसकाे शुभारम्भ अन्तर्गत काङ्ग्रेस २(२) ले सेवा घरमा खाद्य सामग्री उपलब्ध गराएकाे छ ।

सेवा घरमा सेवा गर्ने अभियान थालेर यस्ता दिवसलाई रचनात्मक कार्यमा बदल्नु पर्ने सङ्केत दिएकाे सभापति अभियान बस्नेतले बताए । `

प्रदेश सभा क्षेत्र नम्बर २(२) का सभापति अभियान बस्नेतकाे सभापतित्व तथा नेपाली काङ्ग्रेस दाङ जिल्ला सभापति शंकर प्रसाद डाँगीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा महासमिति सदस्य भुप बहादुर डाँगी क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्