दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजना पक्राउ – Kanika Khabar
Monday, May 20Nepali News Portal

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजना पक्राउ

    मा प्रकाशित

काठमाडौँ, २८ वैशाख ।
काठमाडौँको दरबार मार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । दरमार्ग क्षेत्रबाट उनीहरूलाई स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

पक्राउ परेका दुबैजना बुटवलका रहेको स्रोतले जनाएको छ । ती व्यक्तिबारे थप विवरण प्रहरीले खुलाएको छैन।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्