देशभर ८१ प्रतिशत भूभागमा रोपाइँ सकियो – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

देशभर ८१ प्रतिशत भूभागमा रोपाइँ सकियो

    मा प्रकाशित

कनिका खबर
साउन २, दाङ ।
असार मसान्तसम्म देशभर कुल रोपाइँयोग्य जमिनको ८१ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष असार मसान्तसम्म ४० दशमलव ४९ प्रतिशत भूभागमा रोपाइँ भएकोमा यस वर्ष भने एक दशमलव ५८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ ।
कुल १३ लाख ७१ हजार ६ हेक्टर रोपाइँयोग्य जमिनमध्ये ११ लाख १९ हजार ९१ हेक्टर जमिनमा रोपाइँ सकिएको विभागले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्