संस्थागत विद्यालयले बुझाए स्थानीय निकायमा ध्यानाकर्षण पत्र

कनिका खबर साउन २, दाङ । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा अाज देशभरका स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएका छन् । यसैक्रममा दाङ जिल्लाका स्थानीय निकायमा पनि संस्थागत विद्यालयका छाता संगठनहरूले ध्यानाकर्षण पत्र बुझाएका छन्। घाेराही उपमहानगरपालिका , तुलसीपुर उपमहानगरपालिका , लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिकामा लगायतका स्थानीय निकायमा ध्यानाकर्षण पत्र … Continue reading संस्थागत विद्यालयले बुझाए स्थानीय निकायमा ध्यानाकर्षण पत्र