विकाससिल मुलुकहरुमा ऋणको समस्या बढ्न थाल्यो : विश्व बैंक – Kanika Khabar
Friday, May 16Nepali News Portal

विकाससिल मुलुकहरुमा ऋणको समस्या बढ्न थाल्यो : विश्व बैंक

    मा प्रकाशित

कनिका खबर

साउन ४, दाङ ।

विश्व बैंकले कोरोना महामारीका कारण विकासशिल मुलुकहरुमा ऋणको समस्या बढ्न थालेको जनाएको छ । विश्व बैंकका प्रमुख डेभिड मालपासले कोरोनो भाइरसका कारण विकासशिल मुलुकहरुमा ऋणको समस्या बढ्दै गएको भन्दै चेतावनी दिएका छन्  । उनले विकसित मुलुकहरुको समूह जी २० का अर्थ मन्त्रीहरुसँगको छलफलको क्रममा उनले सबैभन्दा बढी ऋणको समस्या गरिब मुलुकमा उच्च भएको बताए । मालपासले जी २० समूहका देशहरुलाई ऋण चुक्ता गर्नका लागि पहिले तय गरिएको समयलाई एक वर्ष थप गर्न पनि आग्रह गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्