विश्वभर कोराना सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ४६ लाख भन्दा बढी – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

विश्वभर कोराना सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ४६ लाख भन्दा बढी

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
विश्वभरि नै कोराना सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ४६ लाख ५५ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । कोरोना भाइरसका कारण हाल सम्म ६ लाख नौ हजार एक सय १८ जनाको मृत्यु भएको छ । अनि हाल सम्म सङ्क्रमित भएर पनि ८७ लाख ४२ हजार मानिस भने निको भएर घर फर्किएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा एक लाख ४३ हजार दुइ सय मानिसको मृत्यु भएको छ भने ब्राजिलमा ७९ हजार मानिसको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्