एकै दिनमा अमेरिकामा ६९ हजार बढी सङ्क्रमित – Kanika Khabar
Friday, April 26Nepali News Portal

एकै दिनमा अमेरिकामा ६९ हजार बढी सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन ९, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार अमेरिकामा एकै दिनमा ६९ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६९ हजार ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४१ लाख ६९ हजार ११६ पुगेको छ।
यस्तै एकै दिन १ हजार १५० जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३३३ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्