भारतमा आएको बाढी पहिरोले लाखौं बिस्थापित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भारतमा आएको बाढी पहिरोले लाखौं बिस्थापित

    मा प्रकाशित

कनिका खबर
साउन ९,दाङ
भारतको बिहार र आसाममा भारी बर्षापछी आएको बाढी पहिरोले लाखौं बिस्थापित भएका छन् । भारतको ब्रम्हपुत्र नदीको बहाव बस्तीमा प्रवेश गरेको छ । नदीले मानबिय क्षति पनि गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सयौं घर डुबानमा परेका छन् । आसाम र बिहारमा हालसम्म पनि भारी बर्षा जारी रहेकाले उद्धार कार्यमा कठिनाई भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्