लायन्स क्लव अफ दाङ नाराणयपुरद्वारा वृक्षारोपण – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

लायन्स क्लव अफ दाङ नाराणयपुरद्वारा वृक्षारोपण

    मा प्रकाशित

कनिका खबर
साउन १०, दाङ ।
लायन्स क्लब अफ दाङ नारायणपुरको आयोजना तथा मष्कतचष्अत घद्दछद्यद्दको कार्यक्रम अन्तरगत आज पशुपति विद्याश्रम नारायणपुरको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष शरद गौतमको अध्यक्षता, जोन चियर पर्सन गोपाल लम्सालको प्रमुख आतिथ्य तथा पशुपति विद्याश्रम उमाबिका अध्यक्ष होमनाथ दाहालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । यस अवसरमा कपुर,रक्तचन्दन,अशोक,समी लगायत विभिन्न प्रजातिका वृक्षारोपण गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्