जय हनुमान टोल विकास संस्थाको अध्यक्षमा भट्टराई – Kanika Khabar
Saturday, April 20Nepali News Portal

जय हनुमान टोल विकास संस्थाको अध्यक्षमा भट्टराई

    मा प्रकाशित

कनिका खबर
साउन १०, दाङ ।
जय हनुमान टोल विकास संस्थाको साधारण सभा सम्पन्न भएको छ । आज शनिबार सम्पन्न साधारण सभाले यम प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । कार्य समितिकबा उपाध्यक्षमा कमला चौधरी, सचिवमा गोपाल रेग्मी, कोषाध्यक्षमा विमल भण्डारी, सदस्यहरुमा माधव भट्टराई, ऋषिराज आचार्य, सीता योगी रहेका छन् ।
त्यसैगरी ऋण उपसमितिमा शिब भुषाल, वामदेव पार्दे र शोभा रेग्मी रहेका छन् । हेमलाल आचार्यको संयोजकत्वमा प्रदिप भुषाल र माधव भट्टराई सदस्य रहेको लेखा समिति गठन गरिएको छ ।
संस्थाको साधारण सभा गोविन्द भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो । हरि सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा यम प्रसाद भटेटराई, हेमलाल आचार्य, शोभा रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्