स्पेनमा दोस्रो चरणको कोरोना महामारी फैलिएको भन्दै थप कडाई – Kanika Khabar
Sunday, March 15Nepali News Portal

स्पेनमा दोस्रो चरणको कोरोना महामारी फैलिएको भन्दै थप कडाई

    मा प्रकाशित

कनिका खबर
साउन ११, दाङ
स्पेनमा दोस्रो चरणको कोरोना महामारी फैलिएको भन्दै थप कडाई गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि दोस्रो चरणको कोरोना महामारीको आशंका गर्दै क्याटलोनिया र बार्सिलोनामा लकडाउनमा कडाई गरिएको हो ।

क्याटलोनियामा विगत दुई सातामा कोरोना सङ्क्रमणको दरमा तीव्रता आएपछि सबै नाइट क्लब र बारहरु बन्द गरिएको छ । यसैबीच बेलायत सरकारले स्पेनबाट आउने नागरिकलाई दुई साता क्वारेन्टाइनमा अनिवार्य बस्ने नियम लागू गरेको छ भने फ्रान्स र नर्वेमा पनि यस्तै नियम लागू गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्