आकासियो सुनको मुल्य, अहिलेसम्मकै नयाँ रेकर्ड – Kanika Khabar
Thursday, December 9Nepali News Portal

आकासियो सुनको मुल्य, अहिलेसम्मकै नयाँ रेकर्ड

    मा प्रकाशित

कनिका खबर
साउन १३, दाङ ।
सुनको मुल्यमा लगातार भइरहेको बृद्धिले आज नयाँ रेकर्ड कायम गरेको छ । आज मंगलबार पनि नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तोलामा ७ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबार प्रति औंस १३ डलरले वृद्धि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्