आकासियो सुनको मुल्य, अहिलेसम्मकै नयाँ रेकर्ड – Kanika Khabar
Saturday, March 15Nepali News Portal

आकासियो सुनको मुल्य, अहिलेसम्मकै नयाँ रेकर्ड

    मा प्रकाशित

कनिका खबर
साउन १३, दाङ ।
सुनको मुल्यमा लगातार भइरहेको बृद्धिले आज नयाँ रेकर्ड कायम गरेको छ । आज मंगलबार पनि नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तोलामा ७ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबार प्रति औंस १३ डलरले वृद्धि भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्