शिक्षकहरूको वार्ताबाट निस्किए अर्थमन्त्री पौडेल – Kanika Khabar
Saturday, June 13Nepali News Portal

शिक्षकहरूको वार्ताबाट निस्किए अर्थमन्त्री पौडेल

    मा प्रकाशित


काठमाडौँ, १६ वैशाख ।
सरकार र आन्दोलनरत शिक्षकहरुबिच वार्ता जारी छ । अहिले जारी वार्ताबाट भर्खरै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल निस्किएका छन् ।

वार्तामा करिब एक घण्टा सहभागी भएर उनी निस्किएक स्रोतले बताएको छ । हाल गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तसहितले शिक्षक नेताहरुसँग वार्ता गरिरहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्