मा प्रकाशित

दाङ, १७ वैशाख ।
तपाईं कतै रोजगार खोजिरहनुभएको छ ? तपाईंले रोजगार खोज्दै गर्दा तपाईदाई सहयोग पु¥याउने उद्देश्यले कनिका खबर डट कमले रोजगार कुना सुरुआत गरेको छ । दाङ जिल्लाका विभिन्न संघसंस्थामा रिक्त रहन गएका पदमा खोलिएका आवश्यकताका विज्ञापनलाई यस स्तम्भमा समेट्ने प्रयास गरेका छौँ । आमीलाई प्राप्त भएका सूचनाका आधारमा यो स्तम्भ तयार पार्ने गरेका छौँ ।
तपाईंको संघसंस्थामा रिक्त रहन गएका पदको जानकारी हामीलाई दिएर यो स्तम्भमा जोडिन सक्नुहुन्छ ।
आज हामीलाई प्रात्त भएका सूचना :







