काठमाडौँ कोरोनाको ‘हट स्पट’ बन्दै, उपत्यकामा आज १५ जनामा कोरोना पुष्टि – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

काठमाडौँ कोरोनाको ‘हट स्पट’ बन्दै, उपत्यकामा आज १५ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन १४, काठमाडौँ ।
पछिल्लो अवस्थामा काठमाडौँ कोरोनाको ‘हट स्पट’ बन्दै जान थालेको छ । दैनिक रुपमा काठमाडौँमा सङ्क्रमितहरुको संख्या बढ्दै जान थालेको हो । आज मात्र उपत्यकामा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा १४ र भक्तपुर जिल्लामा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्