थप १ जना कोरोना सङ्क्रमितको मृत्यु – Kanika Khabar
Tuesday, June 22Nepali News Portal

थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन १४, दाङ ।
नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बुधबार धरानमा कोरोना संक्रमितको उपचारका क्रममा ४५ वर्षीय पुरुषको पौने ५ बजेतिर मृत्यु भएको हो ।

कोरोनाका कारण मृत्यु भएका व्यक्ति मोरङको सुनवर्षी नगरपालिकाका हुन् । ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मं‌गलबार कोसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसोलेसनमा भर्ना भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्