थप १ जना कोरोना सङ्क्रमितको मृत्यु – Kanika Khabar
Friday, April 18Nepali News Portal

थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन १४, दाङ ।
नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बुधबार धरानमा कोरोना संक्रमितको उपचारका क्रममा ४५ वर्षीय पुरुषको पौने ५ बजेतिर मृत्यु भएको हो ।

कोरोनाका कारण मृत्यु भएका व्यक्ति मोरङको सुनवर्षी नगरपालिकाका हुन् । ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मं‌गलबार कोसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसोलेसनमा भर्ना भएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्