अढाई महिनामा आए १२ सय, सबैभन्दा बढि भारतबाट – Kanika Khabar
Tuesday, July 28Nepali News Portal

अढाई महिनामा आए १२ सय, सबैभन्दा बढि भारतबाट

    मा प्रकाशित

कनिका खबर
साउन १५, नुवाकोट
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड –१९ को कारण रोजगारी गुमेर विदेशबाट १२ सय बढि मजदुर नुवाकोट फर्किएका छन् । अढाई महिनाको अवधिमा फर्किएकामध्ये सवैभन्दा धेरै भारतबाट फर्कने रहेका छन् । आएकामा स्थानीय तह अन्र्तगत तारकेश्वर गाउँपालिकाका बढि छन् । कोरोनाले रोजगारी गुमेका र आफ्ना परिवार भेट्ने लक्ष्यले छिमेकी भारतलगायत अन्य मुलुकमा रहेका १ हजार २ सय ८८ जना नागरिक गृह जिल्ला नुवाकोट आएका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्