९५ दशमलव ६० प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न – Kanika Khabar
Friday, April 19Nepali News Portal

९५ दशमलव ६० प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न

    मा प्रकाशित

कनिका खबर

साउन १६, दाङ ।

मुलुकभरमा रोपाइँयोग्य जमिनको ९५ दशमलव ६० प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । देशभरका विभिन्न इकाइले पठाएको विवरणअनुसार १३ लाख ११ हजार दुई सय ९९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । देशभरका अधिकांश भूभागमा रोपाइँ सकिएको मन्त्रालयले बताएको छ । गत वर्ष यो अवधिमा करिब ११ लाख हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्