नख्खुलगायत काठमाडौंकाे प्रायः जेलबाट सबै कैदी निस्किए – Kanika Khabar
Tuesday, October 13Nepali News Portal

नख्खुलगायत काठमाडौंकाे प्रायः जेलबाट सबै कैदी निस्किए

    मा प्रकाशित

काठमाडौं । जेनजीहरूको प्रदर्शनपछि ललितपुरको नख्खुलगायत प्रायः कारागारमा रहेका सबै कैदी निस्किएका छन् ।

रास्वपा सभापति रवि लामिछानेसहितका कैदीहरू प्रदर्शन उग्र बनेपछि कारागारबाट बाहिरिएका हुन् ।

कारागारबाहिर प्रदर्शनकारीहरू पुगेसँगै कारागार प्रशासन निरीह बन्न पुगेको थियो । लगत्तै, लामिछानेसहितका कैदीहरू बाहिरिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्