थप ३ सय ५८ जना कोरोना सङ्क्रमण मुक्त – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

थप ३ सय ५८ जना कोरोना सङ्क्रमण मुक्त

    मा प्रकाशित

कनिका खबर
साउन १९, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्