झुटा समाचारमा विश्वास नगर्नुहोस् : नेपाली सेना – Kanika Khabar
Saturday, September 13Nepali News Portal

झुटा समाचारमा विश्वास नगर्नुहोस् : नेपाली सेना

    मा प्रकाशित

काठमाडौँ । नेपाली सेनाले झुटा समाचारमा विश्वास नगर्न अनुरोध गरेको छ । पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको हो ।

नेपाली सेनाले एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।

May be an image of ticket stub and text

May be an image of ticket stub and text that says '樂 W 東 नेपालसरकार नेपाल सरकार रक्षा मन्त्रालय नेपा टैलिफोन टेलिफोन:-४९७९्ज नं १९७९३াজ डमेल dte-dpr@nepalarmy.mil.np ម្់រ सस্ी महाहा सि.नं. जनसम्पर्क तथा सूचना निर्दॅशनालय जड्टी अड्ा काठमाडी, नेपाल . ७. मोबाईल नम्वर क्षेव्/जिल्ला उत्तर पश्चिम क्षेत्र (बांक, वर्दिया, सुर्खेंत. दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु हुम्ला) सुदूर पश्विम क्षेत्र (कैलाली, कच्चनपुर, डडेलघुरा, डोटी. अछ्छाम, बाजुरा, वेतडी, दार्नुला बझानन) उपत्यका क्षेत्र (काठमाडौ भत्तपुर, ललितपुर, कामरेपलानरोक सिन्धुपालोक) 5. ९६६३०२९१७७ ९७६२३०६४६१ ९६६०११३६२२ たー'

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्