केही समय पछि धकेलियो प्रधानमन्त्री कार्कीको शपथ – Kanika Khabar
Saturday, September 13Nepali News Portal

केही समय पछि धकेलियो प्रधानमन्त्री कार्कीको शपथ

    मा प्रकाशित

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ केही समय पर धकेलिएको छ । शपथका लागि केही तयारी अझै बाँकी रहेकाले कार्यक्रम केही समय पछि धकेलिएको हो ।

शपथको कार्यक्रम केही समय पछि धकेलिएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।

कार्कीले शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्