४२ औँ प्रधानमन्त्री कार्कीलाई बधाई दिंदै राष्ट्रपति पौडेलले भने : देश बचाउनुहोस् – Kanika Khabar
Saturday, September 13Nepali News Portal

४२ औँ प्रधानमन्त्री कार्कीलाई बधाई दिंदै राष्ट्रपति पौडेलले भने : देश बचाउनुहोस्

    मा प्रकाशित

काठमाडौँ । मुलुकले आज ४२ औँ प्रधानमन्त्रीका रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई पाएको छ । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ गराएका छन् ।

सपथ कार्यक्रमपश्चात राष्ट्रपति पौडेललगायतले बधाई त्रापन गरेका थिए । राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई देश बचाउन शुभकामना दिएका छन् ।

शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने, ‘ल सफल हुनुस्, देश बचाउनसस् ।’ जवाफमा कार्कीले थप केही नभनी धन्यवाद मात्र भनिन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्