मा प्रकाशित
काठमाडौँ । सरकारले भोलि आइतबार र पर्सि सोमबार सार्वजनिक बिदा दिएको छ । अविरल वर्षासँगैको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन आइतबार र सोमबार बिदा दिएको हो ।
सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।